नमस्कार, यो राकेश ओलीको आधिकारिक अनलाइन रेडियो स्टेशन हो। हामी यहाँबाट संसारभरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उत्कृष्ट नेपाली लोक दोहोरी, आधुनिक गीत, र नयाँ नयाँ फिल्मी संगीतहरू प्रसारण गर्दछौं। हाम्रो मुख्य उद्देश्य भनेको मनोरञ्जनका साथै नेपाली कला र संस्कृतिलाई विश्वभरि चिनाउनु हो। तपाईंहरूले यहाँबाट २४ सै घण्टा सुमधुर संगीतको आनन्द लिन सक्नुहुनेछ। हामीसँग जोडिनु भएकोमा धन्यवाद र सुन्दै रहनुहोला हाम्रो यो रेडियो।